राजनीति
दैलेखको ऐतिहासिक महत्व बोकेको पञ्चकोशी क्षेत्रको प्रचारको लागि पशुपतिदेखि पञ्चकोशी धार्मिक यात्रा सुरु गरिएको छ । धार्मिक तथा ऐतिहासिक रुपले महत्व बोकेको दैलेख जिल्लामा अवस्थित पञ्चकोशी तिर्थ स्थललाई संघीय राजधानीसँग सहजै जोड्न यस्तो यात्रा...
पुरा पढ्नुहोसदैलेख : आइतबार दैलेखका तीन वटा क्याम्पसहरुमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी र नेविसंघका उम्मेदवार विजयी भएका छन् । दुल्लूको दोणाञ्चल क्याम्पस, चामुण्डाको चामुण्डा कलेज र आठबिस शिक्षा क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी...
पुरा पढ्नुहोसगठबन्धन सरकार चुनावी परिणाम हो । दल सानो होस् या ठूलो सरकारमा भाग लिने र महत्वपूर्ण पद प्राप्त गर्ने अवसर गठबन्धनबाट प्राप्त गर्न सकिन्छ । गठबन्धनका केही नकारात्मक पक्ष पनि हुन्छ । गठबन्धन समाप्तिको समय...
पुरा पढ्नुहोसदैलेख : दैलेखको मध्यपहाडी राजमार्ग अन्तर्गत बिभिन्न खण्डमा काम गरेका तर रकम नपाएर ठगिएका कामदारहरुलाई तत्कालै न्याय दिलाउन ठगी गरेर फरार रहेका पेटी ठेकेदारलाई झिकाउन मुख्य ठेकेदार कम्पनी र प्रहरीलाई प्रमुख जिल्ला अधिकारी गोगनबहादुर...
पुरा पढ्नुहोसदैलेख : स्ववियु निर्वाचनमा दैलेखको चामुण्डा क्याम्पसमा नेपाल विद्यार्थी संघका सुनिल शाही विजयी भएका छन् । शाहीले अनेरास्ववियुको तर्फबाट उम्मेदवार बनेका सुन्दर शाहीलाई पराजित गरेका हुन् । विजयी शाहीले १ सय २९ मत प्राप्त...
पुरा पढ्नुहोसआर्थिक वर्ष २०७९÷८० को आधा अवधि सकिँदा हाल सार्वजनिक गरिएका सूचक लक्ष्यभन्दा धेरै माथि रहेकाले बाह्य क्षेत्र सहज अवस्थामा पुगेको राष्ट्र बैंकले जनाएको छ । अर्थ मन्त्रालयको बढी उल्लेख्नीय, महत्वपूर्ण र प्रभावकारी भूमिका रहेको...
पुरा पढ्नुहोसकाठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको राष्ट्रिय एकताको प्रवद्र्धन, स्वाधीनताको रक्षा, संविधानको पालना र संरक्षण गर्ने संवैधानिक जिम्मेवारी नै आफ्ना मार्गनिर्देशक सिद्धान्त रहने बताएका छन् । राष्ट्रपतिमा निर्वाचित भएपछि संघीय सांसद र प्रदेशसभा सदस्यलाई राष्ट्रपति...
पुरा पढ्नुहोसदैलेख : नेपाल सरकारले सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने शहीदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित गरेको छ । गत फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत...
पुरा पढ्नुहोसकाठमाडौं : योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको सामाजिक सुरक्षा कोषले हालसम्म पौने चार अर्ब दाबी भुक्तानी गरेको छ । हालसम्म कोषले विभिन्न सामाजिक सुरक्षा योजनाअन्तर्गत योगदानकर्तालाई तीन अर्ब ७८ करोड भुक्तानी गरेको...
पुरा पढ्नुहोसकाठमाडौं : कोरोना भाइरसका सक्रिय संक्रमित फेरि बढ्न थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्कअनुसार पछिल्ला केही दिनयता दैनिक सक्रिय संक्रमित बढिरहेका छन् । फागुन २६ गतेदेखि सक्रिय संक्रमित दैनिक बढिरहेका हुन् । फागुन...
पुरा पढ्नुहोस


